१० करोड रूपैयाँ राजस्व छलीमा एक भारतीयसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले १० करोड रूपैयाँ राजस्व छल्ने एक भारतीयसहित ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।विभागले अर्घाखाँची छत्रदेव-२  घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट-२ का शंकरप्रसाद आचार्य (न्यू मालिका ढुवानी सेवाका कारोबार हेर्ने व्यक्ति), रुपन्देही सिद्धार्थनगर-१ बेलहियाका रेखा जैसवाल (न्यू मनकामना सप्लायर्सका सञ्चालक) र भारत दिल्ली गान्धीनगर राजगढ कोलोनी घर भई हाल काठमाडौं बस्ने आशिष सिंहविरुद्ध १० करोड ६ लाख ५० हजार ५७४ रूपैयाँ कर छलेको आर

सम्बन्धित सामग्री

राजस्व लक्ष्यमा लुम्बिनी असफल

लुम्बिनी प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । आर्थिक वर्ष २०७९/०८ मा आन्तरिक राजस्व लक्ष्यको ६६.३३ प्रतिशत मात्रै असुली भएको छ । प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालय वुटवलले जनाएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ३ अर्व १० करोड ५९ लाख आन्तरिक राजस्व संकलन गर्ने […]

तीन वर्षमा ६५ करोड राजस्व संकलन

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले साढे तीन वर्षमा करिब ६५ करोड राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षको फागुनसम्म ६४ करोड ७२ लाख ७७ हजार २६१ रुपैयाँ राजस्व संकलन गरेको हो । आव २०७६/०७७ मा १० करोड ७३ लाख ३० हजार ६४७ राजस्व संकलन गरेको कार्यालयले ०७७/०७८ मा झण्डै […]

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन

भन्सार कार्यालय कैलालीले एक वर्षमा तरकारीमा मात्र १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा आलु, प्याज, टमाटरमा मात्र भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।भन्सार कार्यालयका अनुसार ५१ करोड २८ लाख  ९८ हजार मूल्यको आलु मा ७ करोड १८ लाख ३८ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ३ करोड ८५ लाख २४ हजार ६७५ मूल्यको टमाटरमा ५३ लाख ९३ हजार ७०६ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी अम्बिका केसीले रातोपाटीलाई जानकारी दिइन

चितवन राष्ट्रिय निकुञ्ज : ११ करोड राजस्व संकलन, ३ करोड राहत वितरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा ११ करोड ४९ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जले गएकाे आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको हाे ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले गैरकाष्ठ वनपैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९...

मालपोत कार्यालय लमजुङमा १० करोड राजस्व संकलन

लमजुङको मालपोत कार्यालयमा अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ राजस्व संकलन भएको हो ।आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । […]

जग्गा खरिद बिक्रीमा राजस्व छली

१० करोड भन्दा बढी मूल्य पर्ने जग्गाको ८० लाख थैली देखाएर ९० लाखको हाराहारीमा राजस्व छली गरिएको एउटा घटना सार्वजनिक भएको छ।...

पोखरामा करिब ५ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व […]

महेशपुर भन्सारद्वारा ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन

नवलपरासी पश्चिमको मूल नाका महेशपुर भन्सार कार्यालयले ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मङ्सिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । महेशपुर भन्सार छोटीबाट मूल भन्सार भएपछि राजस्व वृद्धि हुँदै गएको हो ।कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैयाँ, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैयाँ, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैयाँ रहेको जानकारी दिएको छ ।

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]