राजस्व लक्ष्यमा लुम्बिनी असफल

लुम्बिनी प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । आर्थिक वर्ष २०७९/०८ मा आन्तरिक राजस्व लक्ष्यको ६६.३३ प्रतिशत मात्रै असुली भएको छ । प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालय वुटवलले जनाएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ३ अर्व १० करोड ५९ लाख आन्तरिक राजस्व संकलन गर्ने […]