अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा डा.विच्छा

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् । उनलाई गत सोमबारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य जानकारी बारे सामाजिक सञ्जालमा प्रश्न र व्यङ्ग्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ छन्। उपचारका लागि उनलाई धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ। तर, देशको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन। बुधवार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह र उपचाररत् अस्पताल ग्रान्डी अस्पतालको तर्फबाट विज्ञप्ति जारी भयो जसमा उनी सामान्य उपचारका लागि

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।      छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक ...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्था सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए।  स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत,

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ । यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्। दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको…