लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च

बुटवल : लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च रहेको पाइएको छ। प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत देखिएको हो। यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए।  नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको…

सम्बन्धित सामग्री

लुम्बिनीमा किशोरी प्रजनन दर उच्च

तिलोत्तमा, असोज २ । लुम्बिनी प्रदेशमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत छ । यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले बताए ।