उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग

काठमाडौँ - बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् ।  नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो । त्यस क्षेत्रका उद्योगी तथा व्यवस...

सम्बन्धित सामग्री

नेपाली कागजको माग बढी, उत्पादन कम

म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हँुदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् […]

होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग

१९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समक्ष होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको छ । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिने भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकता दिँदै […]

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

रौतहटको चिनी उद्योगमा उखु बेच्न पाउनुपर्ने माग

रौतहट । रौतहटका चिनी उद्योगमा उखु विक्री गर्न नपाउने गरी बारा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै बारामा नै सञ्चालनमा रहेका उद्योगमा उखु विक्री गर्न किसानलाई आग्रह गरेको हो । तर वर्षौंदेखि रौतहटको चिनी उद्योगमा उखु बेच्दै आएका किसानले आफू अनुकूल बेच्न पाउनुपर्ने माग गर्दै बारा प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । माघ २३ गतेबाट लागू हुने गरी रौतहटमा उखु विक्री गर्न नपाउने गरी प्रशासनले रोक लगाएपछि बाराका किसानले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर रौतहटका चिनी मिलमा उखु बेच्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् । बाराका चिनी उद्योगभन्दा रौतहटको चिनी उद्योगमा उखु विक्री गर्दा प्रतिक्विन्टल ८० रुपैयाँ बढी फाइदा हुने किसानको भनाइ छ ।  जुन उद्योगको खरीददर बढी हुन्छ, सोही उद्योगलाई आफूहरूले उखु बेच्न पाउनुपर्ने किसानको माग छ । किसानले उत्पादन गरेको उखु आफू अनुकूल मुलुकको जुनसुकै स्थानका चिनी मिलहरूमा बेच्न पाउनुपर्ने उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए । बाराका उखु किसानले रौतहटको कटहरिया नगरपालिका– ९ मा रहेको बाबा वैजनाथ सुगर मिलमा उखु बेच्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले बारामा चिनी उद्योग सञ्चालन भएको स्थानबाट २५ किलोमिटर क्षेत्रभित्रका उखु अन्यत्र विक्री गर्न नपाउने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौंले परिपत्र गरेकाले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न अन्य जिल्लामा उखु विक्री गर्न बन्देज लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । जुनसुकै स्थानमा पनि उखु बेच्न पाउने आफूहरूको अधिकार रहेको किसानले बताएका छन् । जिल्ला प्रशासन कार्यालयसमक्ष राखेका मागको बेवास्ता गरेमा प्रशासनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी किसानले दिएका छन् ।

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर- उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरू आन्दोलित भएका छन्। उद्योगमा कार्यरत मजदुरहरूको चारवटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छन्। उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले […]

इँटा उद्योगमा मजदुर ल्याउने वातावरण बनाउन माग

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले बन्द रहेका इँटा उद्योगमा मजदुर ल्याउने अनुमतिको माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।प्रदेश–१ अन्तर्गत विभिन्न जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगहरूमध्ये अहिले १० प्रतिशत मात्र सीमित समयका लागि सञ्चालन भइरहेको परिसंघले जनाएको छ ।परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वको टोलीले दिएको ज्ञापनपत्रमा भनिएको छ, “परिस्थितिमा खासै […]