साइकल यात्रीलाई मुक्का प्रहार गरी सडकमा घिसार्ने तीनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुने

उद्योगमा काम गरेर साइकलमा घर फर्कँदै गरेका मजदुरलाई एक्कासी मुक्का प्रहार गरी घिसारेर सडक किनारमा बेहोस अवस्थामा अलपत्र छाड्ने तीनजनाविरुद्ध मोरङ प्रहरीले १० वर्ष कैद सजाय  माग गर्दै ज्यान मार्ने...