काठमाडौं, असार ४ । निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको माग गर्दै पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ। बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले पुनः निर्वाचन आयोगमा जाने निर्णय गरेको हो। आयोगले भने जसपाको दुवै पक्षले एकले अर्कोलाई गरेको निस्कानलाई खारेज गर्दै […]