यस्तो छ रोशी र सुनकोशीले बगाएको बीपी राजमार्गको ताजा अवस्था (तस्बिरहरू)

पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने गरी तहसनहस भएको छ ।

सम्बन्धित सामग्री

काभ्रेका स्थानीय तहमध्ये रोशी उत्कृष्ट

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी...

रोशी गाउँपालिकाको २६ सय बढी घरपरिवारको निःशुल्क स्वास्थ्य विमा

काभ्रे जिल्लाको रोशी गाउँपालिकाका तीन हजार ७९ परिवारमध्ये दुई हजार ६४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको छ। ८६८ परिवारको संघीय सरकारले तथा एक हजार ७८० परिवारको गाउँपालिकाले विमा शुल्क व्यहोरेको...

रोशी गाउँपालिकाको स्वास्थ्य शिविरमा ६ जनाको प्लास्टिक सर्जरी

काभ्रे। जिल्लाको  रोशी गाउँपालिकामा दुईदिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य केन्द्रमा बिहीबारदेखि सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाचोकको समन्वयमा भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी गराउनुभयो ।   शिविरको रोशी गाउँपालिकाले जनस्वास्थ्यलाई […]

रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान

काभ्रे, १८ असार । रोशी गाउँपालिकामा ‘श्रवणकुमार’ सम्मान प्रदान गरिएको छ ।  ज्येष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोराछोरी तथा बुहारीलाई गाउँपालिकाले ‘श्रवणकुमार’ सम्मान गरेको हो । गाउँपालिकाले चार वर्षदेखि यस्तो सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष २४ जनालाई श्रवणकुमार सम्मान प्रदान गरिएको छ । गाउँपालिकाका १२ वडा समितिले छनोट गरी पठाएका […]

गीतकार बखुन्छेको रोशी लोकार्पण

सिर्जना अभियान समाजको आयोजनामा कवि तथा गीतकार हरिकृष्ण बखुन्छेको रोशी गीतसंग्रहको लोकार्पण भएको छ।...

गीतकार बखुन्छेको रोशी लोकार्पण

सिर्जना अभियान समाजको आयोजनामा कवि तथा गीतकार हरिकृष्ण बखुन्छेको रोशी गीतसंग्रहको लोकार्पण भएको छ।...

गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने रोशी गाउँपालिकाको निर्णय

रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ ।गाउँपालिकाभित्रका मिर्गौला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीला

रोशी गाउँपालिकाका प्रमुख लामाको ‘आपा–आमा’ सार्वजनिक

काठमाडौँ, २१ कात्तिक । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको ‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको मन रसाएको थियो । कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै […]

रोशी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा विवाद

गाउँपालिकाको केन्द्र सार्ने रोशी गाउँपालिकाको निर्णय विवादमा परेको छ । कानुन मिचेर केन्द्र सार्न लागिएको भन्दै स्थानीयले अदालतमा मुद्दा दायर गरेका छन् ।  हाल गाउँपालिकाको केन्द्र वडा नम्बर ७ स्थित कटुञ्जेबेशीमा...

रोशी खोला रोकेरे क्रसरको डस्ट

मोतीराम तिमल्सिना , काभ्रे । साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा उत्पादन भएको डस्टले रोशी खोला थुनिएको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । जसका कारण विपी राजमार्ग र त्यस आसपासको बस्ति जोखिममा परेको छ । असार १ गते […]