रोशी गाउँपालिकाको स्वास्थ्य शिविरमा ६ जनाको प्लास्टिक सर्जरी

काभ्रे। जिल्लाको  रोशी गाउँपालिकामा दुईदिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य केन्द्रमा बिहीबारदेखि सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाचोकको समन्वयमा भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी गराउनुभयो ।   शिविरको रोशी गाउँपालिकाले जनस्वास्थ्यलाई […]

सम्बन्धित सामग्री

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, शिविरमै पाँचजनाको प्लाष्टिक सर्जरी

काभ्रे जिल्लाको दुई स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५ सय ३१ जना बिभिन्न रोगका बिरामीहरू लाभान्वित भएका छन्। चार दिनसम्म चलेको शिविरमा ५ जनाको सामान्य शल्यक्रिया पनि गरिएको...

रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच छूट सम्झौता

काठमाडौं  । रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच सौन्र्दय तथा स्वास्थ्य सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत संस्थाका ग्राहक, शेयरधनी तथा कर्मचारीले एस्थेटिक्सका सेवामा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । एस्थेटिक्सले सौन्र्दय सेवा (छाला), दन्त सेवा तथा प्लास्टिक सर्जरी तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यसैगरी रिलायन्स फाइनान्सले २१ ओटा शाखा कार्यालयमार्फत सेवा पुर्‍याउँदै आएको छ । निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एटीएम सेवा, विभिन्न रेमिट्यान्स सेवा, आइपीएस, कनेक्ट आइपीएस, एबीबीएस, एसीसी लगायत विभिन्न एप्स समेतका प्रविधिका सेवा प्रदान गर्दै आएको बताइएको छ ।