मोतीराम तिमल्सिना , काभ्रे । साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा उत्पादन भएको डस्टले रोशी खोला थुनिएको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । जसका कारण विपी राजमार्ग र त्यस आसपासको बस्ति जोखिममा परेको छ । असार १ गते […]