पाकिस्तानी सेनाको चेकपोष्टमा हमला, १० सैनिक मारिए

१४ माघ, काठमाडौं । पाकिस्तानी सेनाको एक चेकपोष्टमा गरिएको आतंकवादी हमलामा परी १० जना सैनिकको ज्यान गएको छ । कैयौं घाइते भएका छन् । पाकिस्तानी सेनाले दक्षिण-पश्चिमी प्रान्त बलोचिस्तानको केच जिल्लास्थित सुरक्षा बलको चेकपोष्टमा गरिएको आतंकवादी हमलामा परी १० जना सैनिक मारिएको बताएको हो । बिहीबार सेनाको सञ्चार विभाग इन्टर-सर्भिसेस पब्लिक रिलेसन्नस (आईएसपीआर) ले जारी […]

सम्बन्धित सामग्री

पाकिस्तान–तालिबानबीच तनाव बढ्यो, गोलीबारीमा ६ पाकिस्तानी मारिए

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना  नै हमला गरेको आरोप लगाएको छ ।पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दा

केन्यामा प्रहरीद्वारा पाकिस्तानी पत्रकार मारिए

काठमाडौँ- एक जना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो । केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई […]

पाकिस्तानमा पाँच सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ।उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ। मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए। खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुद

पाकिस्तानमा सेना र आतंककारीबीच भिडन्त, ५ सैनिक मारिए

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले सोमबार उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा पाँच पाकिस्तानी सैनिक मारिएको जनाएको छ। जियो न्युजको रिपोर्टका अनुसार इन्टेलिजेन्स बेस्ड अपरेशन (आईबीओ) अपरेशनका क्रममा सैनिक र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो। इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आईएसपीआर) ले अहिले उक्त […]

पाँच पाकिस्तानी सैनिक मारिए

उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

अफगान भूमिबाट आतंककारीले गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिए

काठमाडौं– आतंककारीहरुले अफगानिस्तानको भूमिबाट गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लास्थित देवागर क्षेत्रमा तैनाथ तीन सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकायले दिएको जानकारी अनुसार अफगान भूमिबाट पाकिस्तानी सैनिकलाई लक्षित गरी आतंककारीहरुले गोली प्रहार गरेका थिए । पाकिस्तानको एआरवाई न्युज समाचार […]

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतङ्ककारीको मृत्यु

इस्लामावाद, २० चैत । पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डीआईके) मा गरिएको एक खुफिया(आधारित अपरेशन (आईबीओ) मा तीन आतङ्कवादीलाई मारेको छ। डेरा इस्माइल खानको क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा रिपोर्ट प्राप्त गरेपछि एआरवाई न्यूजले अन्तर सेवा जनसम्पर्कलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। ूदोहोरो गोली हानाहानको क्रममा तीन आतङ्ककारी मारिए र पाकिस्तानी सेनाले मारिएका […]

अफगानिस्तान–पाकिस्तान सीमा भिडन्त, चार पाकिस्तानी सैनिक मारिए

एजेन्सी। पाकिस्तानको सीमामा तारबार लगाइरहेका सेनामाथि अफगानिस्तानी विद्रोहीले गरेको हमलामा चार सैनिक मारिएका छन्। बुधबारको उक्त भिडन्तमा ६ सैनिक गम्भीर घाइते भएका छन्। पाकिस्तानी सेनाले पनि आफूमाथि हमला भएपछि प्रतिकार गरेको थियो। पछिल्लो भिडन्तलाई निराशाजनक कार्य मानिएको छ। यसले शान्तिवार्तामा असर गर्ने बताइएको छ। सीमाक्षेत्रमा तारबार लगाउने कामलाई अफगानिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानी सेनाले तारबार लगाइछाड्ने बताएको छ।

अफगानिस्तान–पाकिस्तान सीमा भिडन्त, चार पाकिस्तानी सैनिक मारिए

एजेन्सी। पाकिस्तानको सीमामा तारबार लगाइरहेका सेनामाथि अफगानिस्तानी विद्रोहीले गरेको हमलामा चार सैनिक मारिएका छन्। बुधबारको उक्त भिडन्तमा ६ सैनिक गम्भीर घाइते भएका छन्। पाकिस्तानी सेनाले पनि आफूमाथि हमला भएपछि प्रतिकार गरेको थियो। पछिल्लो भिडन्तलाई निराशाजनक कार्य मानिएको छ। यसले शान्तिवार्तामा असर गर्ने बताइएको छ। सीमाक्षेत्रमा तारबार लगाउने कामलाई अफगानिस्तानले विरोध गर्दै आएको छ। पाकिस्तानी सेनाले तारबार लगाइछाड्ने बताएको छ।