पाकिस्तान–तालिबानबीच तनाव बढ्यो, गोलीबारीमा ६ पाकिस्तानी मारिए

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना  नै हमला गरेको आरोप लगाएको छ ।पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दा

सम्बन्धित सामग्री

अफगान सेनाको आक्रमणमा सात सर्वसाधारण मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात सर्वसाधारणको मृत्यु भएको छ। तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र  पाकिस्तानबीचको सम्बन्धमा तनाव थपिएको छ। दक्षिण–पश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले...

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए

भारत-पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको छ । झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट दुई मारिए

प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्को झडप भएको छ। झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको झडपमा एकै परिवारका दुई जना (दाजु-बहिनी)को ज्यान गएको बताइएको छ। पाकिस्तानी पक्षका अनुसार सोही गाउँका दुई महिला…

काश्मिरमा फेरि तनाव,गोली चल्दा दुई मारिए

प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।