भायानेट कम्युनिकेसनले आफ्ना विद्यमान अल्ट्राफाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्राफाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।जसअनुसार भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि रु ११००