गठबन्धनमा सिट बाँडफाँट सकस : शीर्ष नेताले पनि मिलाउन सकेनन् भागबन्डा, भोलि फेरि बस्‍ने

काठमाडौं - सत्तारूढ गठबन्धनलाई सिट बाँडफाँट टुंग्याउन सकस परेको छ । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । आइतबारको बैठकमा कार्यदलले ब...

सम्बन्धित सामग्री

बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत !

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि अब सिट बाँडफाँट शीर्ष तहमै सहमति जुटाएर गर्ने तयारी भएको छ ।  ‘आवश्यक परे कार्यदलका केही सदस्यलाई पनि छलफलमा बोलाइन्छ नत्र शीर्ष तहबाटै टुंगो लगाउने गरी नेताहरू जुट्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘कार्यदलले प्रा

गृहकार्यमा शीर्ष नेता, सिट बाँडफाँट मिलाउने दाबी

काठमाडौं : गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन बनाउने एक नेताले बताए। गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले