गृहकार्यमा शीर्ष नेता, सिट बाँडफाँट मिलाउने दाबी

काठमाडौं : गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन बनाउने एक नेताले बताए। गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले

सम्बन्धित सामग्री

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी […]

रुकुम पश्चिममा काँग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन सङ्घर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुङ्ग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली काँग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि […]

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।...

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको […]

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छै

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटे

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको माओवादी

बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत !

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि अब सिट बाँडफाँट शीर्ष तहमै सहमति जुटाएर गर्ने तयारी भएको छ ।  ‘आवश्यक परे कार्यदलका केही सदस्यलाई पनि छलफलमा बोलाइन्छ नत्र शीर्ष तहबाटै टुंगो लगाउने गरी नेताहरू जुट्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘कार्यदलले प्रा

कार्यदलले सिट बाँडफाँटको खाका ल्याउन नसकेपछि गठबन्धनका शीर्ष नेता छलफलमा जुट्दै

सत्ता गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँट गर्न बनाएको कार्यदलले अहिलेसम्म खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन्

बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेललाई अन्तिम रुप दिने प्रयासमा

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी हुँदा सिट बाँडफाँट टुंग्याउन नसकेको सत्ता गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार मध्याहन्नदेखि सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेल र सिट बाँडफाँट केन्द्रित छलफलमा बसेका हुन् । उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र […]