मन्त्री तामाङको सम्पत्ति: काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

काठमाडौं।नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौंसहित १४ ठाउँमा जग्गा र २२ तोला सुन रहेको खुलाइएको छ।आफूले जोडेको र पैतृक सम्पत्तिसहित उनको र उनकी पत्नी उषाकला राईको नाममा २० रोपनी जग्गा छ।मन्त्री तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ भने पत्नी उषाकलाको नाममा मोरङ र खोटाङमा जग्गा छ।

सम्बन्धित सामग्री

श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका […]

श्रममन्त्री अर्यालको सम्पत्ति: सुन १५० तोला, १२ ठाउँमा जग्गा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले आफूसंग १५० तोला सुन रहेको उल्लेख गरेका छन्।

कानूनमन्त्री गिरीको सम्पत्ति- बैंकमा १ लाख, २३ तोला सुन

काठमाडौं । कानून मन्त्री पदम गिरीले सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो । नेकपा एमालेबाट मन्त्री बनेका गिरीको पर्वतमा ७ आना जग्गा रहेको छ। त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनले आफूसँग २३ तोला र पारिश्रमिकबाट आएको १ लाख बैंक खातामा रहेको उल्लेख गरेका […]

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : घरजग्गा छैन्, १३ लाख ऋण

काठमाडौँ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका–१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ । मन्त्री विष्टले अहिलेसम्म मौज्दात […]

मन्त्री मनाङेको सम्पत्ति सार्वजनिक : २२ तोला सुन, १० लाख बैंकमा

पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक

यी हुन् ६० तोलासम्म सुन भएका धनी १० मन्त्री - Naya Patrika

१. पर्यटनमन्त्री रवीन्द्र अधिकारी : ६० तोला २. भौतिक योजनामन्त्री रघुवीर महासेठ : ५२ तोला ३. खेलकुदमन्त्री जगतबहादुर सुनार : ५० तोला ४. कानुनमन्त्री शेरबहादुर तामाङ : ३० तोला...पूरा पढ्नुहोस् »

खेलकुदमन्त्री जेबी सुनारको ५० तोला सुन :: Pahilopost.com

काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पतती विवरण सार्वजनिक गरेका छन्।  यसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्। आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार