काठमाडौं । कानून मन्त्री पदम गिरीले सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो । नेकपा एमालेबाट मन्त्री बनेका गिरीको पर्वतमा ७ आना जग्गा रहेको छ। त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनले आफूसँग २३ तोला र पारिश्रमिकबाट आएको १ लाख बैंक खातामा रहेको उल्लेख गरेका […]