काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर रहेको सम्पत्ति विवरण बुझाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री बुढाको काठमाडौं ६ मा दुई वटा घर रहेको उल्लेख गरेका छन्। उनले श्रीमती हिमालीको नाममा १७ र २० आना जग्गाका साथै १५० तोला सुन र ३०० तोला चाँदी पनि रहेको उल्लेख […]