काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पतती विवरण सार्वजनिक गरेका छन्।
यसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्।
आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार