३५ लाख लुटेको आरोपमा प्रहरी नै पक्राउ

२३ जेठ, काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका […]

सम्बन्धित सामग्री

घुससहित दुई प्रहरी पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी […]

मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ – मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए ।उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्

अर्घाखाँचीमा दुई नक्कली प्रहरी पक्राउ

काठमाडाैं । अर्घाखाँचीमा नक्ली प्रहरी बनेर मादक पदार्थ सेवन गरी डर त्रास देखाई तथा गाली गलाैज गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका २० वर्षीय दिपक केसी रहेको रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।...

नक्कली घुमुवा प्रहरी पक्राउ

वीरगञ्ज – प्रहरीले यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउद्ये डर धाक धम्की देखाउने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ। प्रहरीले नक्कली घुमुवा प्रहरी भई धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने सुमन बस्नेतलाई पक्राउ गरेको हो। पक्राउ परेका बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा […]

आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आराेपमा दुई जना पक्राउ

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ मा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले आज शुक्रवार पत्रकार सम्मेलन गरेर आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आरोपमा दुई जनालाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ रहेका छन् । उनीहरूलाई प्रहरीको पोसाकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।  रमेशले आफूलाई नभनी माइत गएको भन्दै श्रीमती प्रमिलालाई अपहरण गर्नका...

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

प्रहरीले एक जना नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । काठमाडौँको भद्रकालीमा बुधबार बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो ।चेकजाँचका क्रममा तामाङले आफू प्रहरी सहायक निरीक्षक भएको बताएका थिए । प्रहरीले शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको थियो । भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्र

प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने पक्राउ

धनगढी : कैलाली प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार

प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

धनगढी : कैलालीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।