प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने पक्राउ

धनगढी : कैलाली प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार

सम्बन्धित सामग्री

प्रहरी अनुसन्धानमा रहेको मानिस छुटाइदिने भनी ठगी गर्ने पक्राउ

वीरगञ्ज – प्रहरी अनुसन्धानमा रहेको ब्यक्तिलाई छुटाइदिन्छु भनी प्रलोभन देखाई रकम ठगी गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ बर्षिय धीरेन्द्रबहादुर श्रेष्ठ छन्। उनलाई यातायात कार्यालय पर्साअगाडि सडकखण्डबाट प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठले ्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइदिन्छु भनी रकम असुल गर्ने गरेको भन्ने सूचनाको […]

व्यापारीलाई धम्क्याउने नक्कली प्रहरी पक्राउ

विराटनगर :  प्रहरीको हाकिम हुँ भन्दै  व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्।विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा  प्रहरीले मंगलबार  पक्राउ गरेको हो। घिमिरेले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरीको हाकिम  भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरेको मोरङ प्रहरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फ

रकम लुटेर फरार दुई जना पक्राउ

धनुषा जिल्ला प्रहरी कार्यालयले बैंकबाट निकालिएको रकम लुटेर फरार भएका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६, निकाल निवासी भरोशी भन्ने राम नरेश यादव र सरोज दास रहेको प्रहरीले जनाएको छ ।धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका राम दासले गत बुधबार सपही बजारस्थित मेगा बैंकबाट रकम झिकेर निस्किँदै गर्दा मोटरसाइकलमा सवार दुई जनाले उनको साथबाट १ लाख ८१ हजार रकम र मोबाइल लुटेर फरार भएका थिए ।घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्र

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ

धादिङ– उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।...

जागिर लगाइदिने भन्दै रकम असुल्न खोजेको आरोपमा एक महिला पक्राउ

वीरगञ्ज – प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाममा रकम असुल्न खोजेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। डीआईजीको नाममा रकम असुलेको आरोपमा प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने सुशीला थापालाई पक्राउ गरेको हो। प्रदेश २ प्रहरी प्रमुख एवं डीआईजी उमेश रञ्जितकारको नाममा पर्साका एक युवकसित रौतहटको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भनि रकम […]

नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एकजना पक्राउ

काठमाडौं : नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।आइतबार राति गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी हुँ भन्दै स्थानीयलाई धम्की दिई रकम अशुल गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुशिल पटेललाई पक्राउ गरेको हो।पटेलले जनमानसमा त्रास फैलाउदै निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सीमाबाट आवतजावत गराईदिने प्रलोभन देखाएर रकम अशुल गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएक

छ हजार सहित प्रहरी हवल्दार पक्राउ

इनरुवा / घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका... The post छ हजार सहित प्रहरी हवल्दार पक्राउ appeared first on Purbeli News.