मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ – मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का […]

सम्बन्धित सामग्री

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले […]

मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी–९ स्थायी घर […]

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौंडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने रु आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय

मानव बेचबिखन तथा ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

लामो समयदेखि फरारको सूचिमा रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका यादवलाई  जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरिएको हो। अभियुक्तलाई आवश्यक कारबाहीको लागि  जिल्ला अदालत  गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका(४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । मानव  बेचबिखन  तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए । पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखले मानव बेचबिखन र बाल विवाह कसूरमा तीन जनालाई पक्राउ गरेको छ। गत महिना पीडितले दिएको मानव बेचबिखन जाहेरीका आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा शोभा कुमारी बोहरालाई...

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १७...

मानव बेचबिखन मुद्दाका आरोपी चौबिस वर्षपछि पक्राउ

मानव बेचबिखन तथा जिउ मास्ने मुद्दाका एक आरोपी चौबिस वर्षपछि पक्राउ परेका छन । पूनर्वास नगरपालिका ८ का हर्क बहादुर धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन […]

मानव बेचबिखन आरोपमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सा