आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आराेपमा दुई जना पक्राउ

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ मा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले आज शुक्रवार पत्रकार सम्मेलन गरेर आफूलाई प्रहरी भन्दै धम्क्याएकाे आरोपमा दुई जनालाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङ रहेका छन् । उनीहरूलाई प्रहरीको पोसाकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।  रमेशले आफूलाई नभनी माइत गएको भन्दै श्रीमती प्रमिलालाई अपहरण गर्नका...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।