कैलाली : नेपालमा अहिले फेरि कोरोना महामारीको दोस्रो लहर उकालो गतिमा छ। जसको प्रभाव सुदूरपश्चिमका नाकाहरूमा देखिन थालेको छ।
सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर गौरिफन्टाबाट नेपाल आएकामध्ये शुक्रवार यता ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मंगलवार एकै दिन ६ जनामा संक्रमण देखिएको छ। गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका…