गाउँको नेतृत्वका लागि नयाँ मुखिया चयन

रुकुम पूर्व : भूमे गाउँपालिका‐६ महत गाउँमा नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगरलाई चयन गरिएको छ। गाउँको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षसँगै महतमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदरी समिति मुखिया चयन गर्ने प्रचलन छ। जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो। कालाङ्गा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले जानकारी दिए। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरसहित १५ जनाको पुरानो

सम्बन्धित सामग्री

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।...

उद्योग संगठन मोरङको नेतृत्वका लागि तीन जना मैदानमा

मोरङ – उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि तीन जना प्रतिस्पर्धी चुनावी‍ मैदानमा उत्रिएका छन्। यही वैशाख २८ र २९ गते हुने ५० औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि पूर्वउपाध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका र उपाध्यक्ष नन्दकिशोर राठी मैदानमा होमिएका हुन्। तीनै प्रतिस्पर्धी निर्वाचनका लागि मत जोड्न दौडधूपमा रहेका छन्। […]

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको […]

टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी

टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन जना चुनावी मैदानमा उत्रिएका छन।

टानको नेतृत्वका लागि मतदान आज

काठमाडौँ – ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ। दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन । भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा […]

कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान सम्पन्न भएको छ । बिहान साढे ११ बजे सुरु भएको मतदान राति अबेर राति सकिएको हो ।मतदानका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएकोमा ढिलोगरी सुरु भएपछि समय थपिएको थियो । मतदान सकिएपछि राति नै सभापतिको मतगणना सुरु भएको थियो ।शुक्रबार औपचारिक उद्घाटन […]

नाडाको नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ ।

नयाँ नेतृत्वका लागि नाडाको निर्वाचन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान स्थलमा भेला भएका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबार सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि […]

बागमती प्रदेश सरकारको नेतृत्वका लागि दुई दलबीच हानथाप

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएको गठबन्धनबीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।प्रदेश सरकारको नेतृत्वका लागि दुवै दलले दाबी गरिरहेका छन् । सरकारको नेतृत्वका विषयमा गठबन्धन घटकबीच सहमति बन्न नसक्दा अन्योल बढेको छ ।शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको २१ दिन बितिसक्दासमेत विपक्षी दलहरुले सरकार आफ्नो दाबी पेस गर्नबाहेक केही गर्

सेजनको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं : आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। आज हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकाङ्क्षीले बिहीबार उम्मेदवारी मनोनयन गराएका छन्। सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएाक छन्। उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन्।  सचिवमा एलिजा उप्र