सिकलसेल एनिमिया : परीक्षण र उपचारमा असाधारण उपलब्धि

एक दशक अवधिमा सिकलसेल रोगको परीक्षण र उपचारको क्षेत्रमा असाधारण उपलब्धि हासिल भएको छ। विशेषज्ञका भनाइमा, यसलाई जनस्वास्थ्यका क्षेत्रकै उल्लेखनीय उपलब्धि मान्नुपर्छ र अरू कुनै रोगमा यति छोटो अवधिमा यो तहको उपलब्धि हासिल भएको उदाहरण शायदै होला।

सम्बन्धित सामग्री

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो ।

सिकलसेल एनिमिया न्यूनीकरणमा मेटलाइफको सहयोग

काठमाडौं । मेटलाइफ नेपालले सिकलसेल एनिमिया न्यूनीकरणमा सहयोग गर्ने भएको छ । मेटलाइफले ग्रामीण महिला उत्थान केन्द्रसँगको समन्वयमा सहयोग गर्ने भएको हो । सिकलसेल एनिमिया थारू समुदायमा लाग्ने विशेष रोग हो । दाङ र आसपासका क्षेत्रमा व्याप्त यो रोगका संक्रमित व्यक्तिलाई दैनिक जीवनमा शारीरिक काम गर्न कठिनाइ महसुस हुन्छ । मेटलाइफले प्रभावित क्षेत्रका नेता, स्वयम्सेवक र सम्बन्धित सरोकारवालासँगको सहकार्य सचेतना कार्यक्रम सञ्चालनका लागि उक्त केन्द्रसँग सम्झौता गरेको छ । यो कार्यक्रमले रोग, यसको प्रभाव र लक्षणबारे जनचेतना जगाउने उद्देश्य राखेको बताइएको छ । सम्भावित संक्रमितको पहिचान गर्न र सही उपचार शुरू गर्न मद्दतका लागि समुदायका नागरिकलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिने बताइएको छ ।

थारू समुदायमा सिकलसेलको संक्रमण उच्च : ९०६ जनामा परीक्षण गर्दा १२१ मा सिकलसेल

कैलालीको कैलारी गाउँपालिमा भएको एक स्वास्थ्य शिविरमा जाँच गरिएकामध्ये १३ प्रतिशतमा सिकलसेल एनिमिया रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शिविरमा नौ सय ६ जनाको परीक्षण गरिएकामा एक सय २१ जनामा...

४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट फेला

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेका छन्। चार महिनाअघि वडा नम्बर ३ मा गरिएको परीक्षणमा १७ जनामा ट्रेट फेला परेको थियो।नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरमा निःशुल्क परीक्षण गरिएको थियो। बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। सिकलसेल एनिमिया भए नभएबारे सात दिनभित्र नतिजा आउने स्वास्थ्य शाखाका सिनियर अ

सिकलसेल परीक्षण गरेर विवाह गर्न सुझाव

वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ।

सिकलसेल एनिमिया नियन्त्रण गरिँदै

पश्चिम नेपालको बाँके र बर्दियालगायतका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर काम सुरु गरेको छ। नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको छ। वंशाणुगत मानिने यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आयार्चले बताउनुभयो।

तीन महिनादेखि सिकलसेल परीक्षण उपकरण बन्द

धनगढी– सेती अञ्चल अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने उपकरण तीन महिनादेखि बन्द अवस्थामा छ । गत वर्ष २० लाख रुपैया“भन्दा बढी लागतमा अञ्चल अस्पतालमा जडान गरिएको...