पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ । प्रौढ समेत सो रोगबाट ग्रस्त छन् । बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको […]