थारू समुदायमा सिकलसेलको संक्रमण उच्च : ९०६ जनामा परीक्षण गर्दा १२१ मा सिकलसेल

कैलालीको कैलारी गाउँपालिमा भएको एक स्वास्थ्य शिविरमा जाँच गरिएकामध्ये १३ प्रतिशतमा सिकलसेल एनिमिया रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शिविरमा नौ सय ६ जनाको परीक्षण गरिएकामा एक सय २१ जनामा...