पाकिस्तानमा डुंगा पल्टिँदा ११ जनाको मृत्य, ९ बेपत्ता

काठमाडौं : पाकिस्तानको सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। अन्य ९ जना बेपत्ता भएका छन्।  कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ। उद्धार टोलीले सातजनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ। मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदीनाला र समथर भूभागमा पनि ठूलो बाढी आएको

सम्बन्धित सामग्री

नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन्। केब्बी राज्यको कोको/बेसे क्षेत्रस्थित नदीमा स्थानीय समयअनुसार मंगलबार साँझ सो डुङ्गा पल्टिँदा उक्त दुर्घटना भएको...

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । ओभरलोडका कारण डुंगा पल्टिएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । स्रोतका अनुसार सोलाङ्गी समुदायका हुसेन कलाको […]

रानीमहल क्षेत्रमा डुंगा पल्टिँदा बेपत्ता भएका ८ जनाको उद्दार

पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका  ८ जनाको उद्दार गरिएको छ । बिहीबार कालीगण्डकी नदीअन्तर्गत रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ८ जना बेपत्ता भएका थिए ।बेपत्ता भएका ८ जनाको सकुशल उद्दार गरिएका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भक्ति सरा रानाले जानकारी दिइन् । उनका अनुसार र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक थिए ।

डुंगा पल्टिँदा एक बालकको मृत्यु एक बेपत्ता

महाकाली नदीमा डुंगा पल्टिँदा एउटै घरका दुई बालकमध्ये एउटा शव फेला परेको छ भने उनका भाई बेपत्ता रहेको प्रहरीले जनाएको छ।...

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। १० जना सवार डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ । पौडिएर बाहिर निस्किएका पाँच सकुशल छन् भने दुई जना घाइते भएका छन्। प्रहरीकाअनुसार उनीहरू बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य चौकी जाँदै थिए।

कर्णालीमा डुंगा पल्टिँदा तीन बेपत्ता

सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]

शरणार्थी बोकी लिबियाबाट युरोपतर्फ जाँदै गरेको डुंगा पल्टियो, २० जना बेपत्ता

एजेन्सी। शरणार्थीहरु बोकेको एक डुंगा लिवियाको समुन्द्री तटमा पल्टिँदा त्यसमा सवार २०जना बेपत्ता भएका छन्। युरोप जाँदै गरेका उनीहरुलाई भूमध्ये सागरमा लिबियाका तटरक्षकले रोकेको थियो। शरणार्थीले भरिभराउ चारवटा डुंगा सँगै गएका थिए। लिबियाका तटरक्षकले युरोपतर्फ जान नदिएपछि उनीहरुको डुंगा फर्काउने क्रममा एउटा डुंगा पल्टिएको थियो। आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मसेहलीले डुंगा पल्टिँदा २० जना बेपत्ता भएको पुष्टी गरिन्।

नाइजर नदीमा डुंगा पल्टियो, १४० बेपत्ता

एजेन्सी।नाइजेरियाको नाइजर नदीमा बुधबार यात्रुवाहक डुंगा पल्टिँदा १४० जना बेपत्ता भएका छन्। डुंगामा १६० जनाभन्दा बढी यात्रु रहेको र २२ जनालाई पानीबाट निकालिएको नगास्की जिल्ला प्रमुखले जानकारी दिएका छन्।नगास्कीले भने, ‘‘धेरै मानिस मरेको हुनुपर्छ, कतिजना सवार थिए भन्न सकिन्न।’’ डुंगा यात्रुलाई लिएर नाइजरबाट पश्चिमोत्तर नाइजेरियाको केब्बी गइरहेको थियो। ८० जना अट्ने डुंगामा अधिक मानिस कोचेका कारण डुबेको बताइएको छ।