प्लाष्टिकका फूल बिक्री वितरणमा रोक

काठमाडौं । वन मन्त्रालयले प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । सोमबार वनमन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएका हुन् । मन्त्री यादवले नेपाल प्रेससँग भने, ‘प्लाष्टिकजन्य फूलका कारण वातावरणमा धेरै असर पर्यो । फोहोर व्यवस्थापनमा पनि समस्या भयो । प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा पनि […]

सम्बन्धित सामग्री

लमजुङमा प्लाष्टिकका फूलमाला प्रयोगमा रोक

जिल्ला प्रशासन कार्यालयले लमजुङमा प्लाष्टिकजन्य फूल बिक्री वितरणमा रोक लगाएको छ । प्लाष्टिकका फूलले वातावरण र स्वास्थ्यमा असर पर्ने भन्दै यसको पूर्णरुपमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

धनगढीमा प्लास्टिकका मालामा प्रतिबन्ध, २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

कैलाली । धनगढी उपमहानगर पालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला आयात र बिक्री वितरणमा रोक लगाएको छ । भारतबाट करोडौँमा आयात हुने प्लास्टिकका कृत्रिम फूल मालामा प्रतिबन्ध गरेर पालिकाले स्थानीय किसानले उत्पादन गरेको सयपत्री, मखमली लगायत फूलको प्रवर्द्धन तथा सहज रुपमा खरिद बिक्री गर्न फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले अहिले २ स्थानमा फूल […]

तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्री गर्न नपाइने

काठमाडौँ- सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूलहरू बिक्री वितरणमा रोक लगाएको छ । वातावरण विभागले अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्री बिक्री वितरण गरेमा १५ देखि २० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपै...

प्लास्टिकका फूल बिक्री वितरणमा रोक

काठमाडौं । सरकारले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ । सोमबार वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाउने मन्त्री स्तरीय निर्णय गरेका थिए । बिहीबार राजपत्रमा उक्त सूचना प्रकाशित भएको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले कार्यान्वयनका लागि तल्लो तहसम्म सूचना प्रवाह गरिने बताए । उनले भने, ‘दुई चार दिन […]