प्लास्टिकका फूल बिक्री वितरणमा रोक

काठमाडौं । सरकारले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ । सोमबार वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाउने मन्त्री स्तरीय निर्णय गरेका थिए । बिहीबार राजपत्रमा उक्त सूचना प्रकाशित भएको छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले कार्यान्वयनका लागि तल्लो तहसम्म सूचना प्रवाह गरिने बताए । उनले भने, ‘दुई चार दिन […]