तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्री गर्न नपाइने

काठमाडौँ- सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूलहरू बिक्री वितरणमा रोक लगाएको छ । वातावरण विभागले अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्री बिक्री वितरण गरेमा १५ देखि २० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपै...

सम्बन्धित सामग्री

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, २६ कात्तिक । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना […]

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, कार्तिक २६ । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना […]

तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीको फूल बिक्री गर्न नपाइने

काठमाडौँ- सरकारले तिहार र छठमा प्लाष्टिकजन्य सामग्रीका फूलहरू बिक्री वितरणमा रोक लगाएको छ । वातावरण विभागले अनुगमनको क्रममा प्लाष्टिकजन्य सामग्री बिक्री वितरण गरेमा १५ देखि २० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजार रुपै...

तिहारमा पनि फक्रिएनन् फूल

तिहार नआउँदै कोहलपुरमा घर आगनमा सयपत्री ढकमक्क फूलेका थिए। तर कतिपय स्थानमा तिहार सकिनै लाग्दा पनि फूलमा लागेका कोपिलाले फक्रिएनन् । जसले गर्दा फूल किसानहरू तिहारमा फूल बिक्री गर्न नपाएकोमा चिन्तित देखिन्छन् ।

वर्षाका कारण सयपत्री फूल उत्पादनमा कमी

धनकुटा : झिलिमिलीको चाडको रुपमा चिनिने तिहार आउन केही दिन मात्र बाँकी छ। तिहारको आगमनसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन्। दशैंलगत्तै गाउँघर फुलेको फूलले गाउँघर ढकमक्क भए पनि कात्तिक पहिलो साता आएको बेमौसमी झरीले फूल कुहिन थालेको छ।जसका कारण तिहार लक्षित फूल खेती गर्दै आएका धनकुटाका किसानले यस वर्ष फूल बिक्रीबाट सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन्। धनकुटा नगरपालिका-३ सिप्तीङका किसान राजेन्द्र राईले विगतका वर्षहरूमा तिहारको समयमा फूल बिक्री गरेर ६ महिनाको लागि परिवारको सबै खर्च जुटाउँद

बजार खोजौँ, माग भएका ठाउँमा पुर्‍याउन सके छिट्टै फुले पनि खेर जाँदैन सयपत्री

काठमाण्डाै – यसपालि तिहारअघि नै बारीमा ढकमक्क सयपत्री फुलिसकेका छन् । तिहार नआउँदै फूलले बारी ढाकिएपछि किसान कसरी लगानी उठाउने भन्ने चिन्तामा छन् । तर पुष्प व्यवसायी भने किसानले आफ्नो फूल बिक्री गर्न चाहे अहिले पनि राम्रो आम्दानी गर्न सक्ने बताउँछन् । बजारको मागअनुसारको फूल उत्पादन र उत्पादन भएका सयपत्रीलाई...

तिहारमा भक्तपुरको एउटै गाउँबाट तीन करोडको फूल बिक्री :: Pahilopost.com

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरका ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ। तिहारको भाइटीकाका लागि मखमलीको माला उन्न र बजार लान  केटाकेटी, महिला र पुरुषलार्इ भ्याइनभ्याई भएको हो। आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई तिहारमा भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए।