लमजुङमा प्लाष्टिकका फूलमाला प्रयोगमा रोक

जिल्ला प्रशासन कार्यालयले लमजुङमा प्लाष्टिकजन्य फूल बिक्री वितरणमा रोक लगाएको छ । प्लाष्टिकका फूलले वातावरण र स्वास्थ्यमा असर पर्ने भन्दै यसको पूर्णरुपमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।