धनगढीमा प्लास्टिकका मालामा प्रतिबन्ध, २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

कैलाली । धनगढी उपमहानगर पालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला आयात र बिक्री वितरणमा रोक लगाएको छ । भारतबाट करोडौँमा आयात हुने प्लास्टिकका कृत्रिम फूल मालामा प्रतिबन्ध गरेर पालिकाले स्थानीय किसानले उत्पादन गरेको सयपत्री, मखमली लगायत फूलको प्रवर्द्धन तथा सहज रुपमा खरिद बिक्री गर्न फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले अहिले २ स्थानमा फूल […]

सम्बन्धित सामग्री

धनगढीको दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।

धनगढीमा फूल बिक्री केन्द्र स्थापना, नबिकेको किसानको फूल केन्द्रले किन्‍ने

कैलाली- धनगढी उपमहानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि धनगढीका किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् ।  फूल, माला र सजावटका लागि बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिका अगाडि र भा...