जनकपुरधाम । धनुषाकी आरती साहमाथि एसिड प्रहार गरेको घटनामा जिल्ला अदालत धनुषाले उनकै श्रीमानलाई दोषी ठहर गरेको छ भने एसिड उपलब्ध गराउने व्यावसायीलाई सफाई दिइएको छ । एसिड प्रहार गरी अंगभंग र कुरूप बनाएको मुद्दामा अदालतले पीडित आरतीका श्रीमान् संजिव साहलाई दोषी ठहर र एसिड बेचेका व्यावसायी नागेन्द्र साहलाई सफाई दिएको हो । न्यायाधिश कृष्ण […]