आरती साहमाथि एसिड आक्रमण गर्ने श्रीमान अदालतबाट दोषी ठहर

जनकपुरधाम- आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराउने व्यवसायी नगेन्द्र साहलाई भने सफाई दिएको छ । जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जीवले ०७७ […]