जनकपुरधाम । एसिड बिक्री गरेका व्यापारीलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदनको तयारी गरेको छ । जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान् संजिव साहलाई अदालतले सोमबार दोषी ठहर गर्यो । तर, संजिवलाई एसिड बेच्ने निखिल स्टोर जनकपुरका संचालक नागेन्द्र साहले भने सफाइ पाएका छन् । न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल […]