डडेल्धुरा प्रदेशसभा–१ मा खगराज भट्ट विजयी

डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् ।

सम्बन्धित सामग्री

५ वर्ष गाली सुन्नु नपर्ने गरी काम गरौँ : खगराज भट्ट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले ५ वर्षभित्र गाली सुन्नु नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। सोमबार शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा उनले ५ वर्ष जनतामाझ जाँदा गालीको वर्षा सुन्नु नपर्ने गरी सदनले काम गर्नुपर्ने बताएका हुन्।‘चुनाव जितेर हामी आइसकेपछि ५ वर्ष जनताको बीचमा जाँदा गालीको वर्षा सुन्नु नपर्ने, आलोचनाको भुमरीमा फस्न नपर्ने र नेताहरूप्रति आक्रोश र घृणाका आवाजहरू धेरै मात्रामा सुन्नु नपर्ने परिस्थिति यो सदनले आफ्नो दायित्

डडेल्धुराबाट प्रदेशसभामा माओवादी केन्द्रका भट्ट निर्वाचित

८ मंसिर, धनगढी । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए । उनी नेकपा […]

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी

डडेल्धुरा– डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी  भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित […]

खगराजको राजनीतिक यात्रा : साढे ९ महिना जेलदेखि प्रदेशसभा सदस्यसम्म

डडेल्धुरा :  डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्दी बोहराले ९ हजार १९५ मत पाए।यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२

डडेल्धुरा प्रदेश सभा-१ मा माओवादीका खगराज भट्ट विजयी

डडेल्धुरा, मंसिर ८ । डडेल्धुरा प्रदेश सभा १ को मत गाणना सम्पन्न भएको छ । आज विहान सकिएको मतगणनाअनुसार गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् । भट्टले १२ हजार ११२ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी नेकपा (एमाले)का पठान सिहं बोहराले ९ हजार ११५ मत पाएका छन् । त्यस्तै राप्रपाका पदमराज जोशीले ७६२ […]

डडेल्धुरा प्रदेशसभा–१ मा खगराज विजयी, ‘मुख्यमन्त्री’ बन्ने बाटो खुल्यो

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले ९ हजार १९५ मत पाए।यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहाद

सुदूरपश्चिमको अबको मुख्यमन्त्री खगराज भट्ट नै हुन् : देउवा

डडेल्धुरा : गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गठबन्धनकै हुने दाबी गरेका छन्।डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने‚ ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै  हो। मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’यसअघि उनलाई त्यहाँ ३२ किलोको माला पहिराएर&nbs

डडेल्धुरामा गठबन्धनको चुनावी अभियान तीव्र, देउवा १७ गते आउँदै

डडेल्धुरा : वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी अभियानलाई तीव्रता दिएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी तयारीलाई व्यापक पारेको हो।गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट र प्रदेशसभा २ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार छन्। भट्ट र बोहरा मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।गठबन्धनले