डडेल्धुरा– डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित […]