मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक, ‘एक घर, एक कम्प्युटरदेखि जंक फुड नियन्त्रण गर्नेसम्मको कार्यक्रम समावेश

काठमाडौं, १० वैशाख । मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले संकल्पपत्र सार्वजनिक गरेको हो । गत पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र कर्मचारीले गरेको सम्पूर्ण आर्थिक अनियमितताको छानबिन गरि दोषीबाट क्षतिपूर्ति असुलउपर […]

सम्बन्धित सामग्री

‘जंक फुड’ विष नै हो

अनलाइनखबरमा प्रतीक जोशीजीको खानालाई ‘जंक’ भन्नु ठीक हो त ? भन्ने लेख पढेपछि केही नलेखी रहन सकिनँ । ‘जंक फुड’ भनेको के हो भनेर कसैले पनि गुगल गरेर हेर्‍यो भने थाहा हुन्छ । यस्तै ‘पत्रु …

'जंक फुड त खानु हुन्न है !'

ताप्लेजुङका विद्यालयहरुमा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने खाजा र खानाको प्रयोग र आकर्षण बढ्दै गएको देखिन्छ।...

राप्ती गाउँपालिकाका विद्यालय वरपर जंकफुड बिक्री गर्न रोक

११ साउन, दाङ । दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फुड बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फुड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको छ । गत असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा […]

विद्यालयमा प्लास्टिकका फूल, खादा, कोल्ड ड्रिंङ्क्स र जंक फुड प्रयोगमा रोक

दाङ : राप्ती गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्लास्टिकका फूल, खादा तथा जंक फुड प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।गाउँपालिकाको शिक्षा शाखाले मंगलबार गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।गत असार १९ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिक फूल र खादा तथा कोल्ड ड्रिङ्कस, जंक फ

दाङको राप्ती गाउँपालिकाका विद्यालयमा जंक फुड निषेध

दाङ – राप्ती गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा जंक फुड निषेध गरेको छ। गाउँपालिकाले विद्यालय रहेको चार किल्ला एक सय मिटर वरपर जंक फुड तथा कोल्ड ड्रिंक्सजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउने निर्देशन जारी गरेको हो। राप्ती गाउँ कार्यपालिकाको असार १९ गते बसेको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्थालगायतले सार्वजनिक कार्यक्रम सञ्चालन […]

फास्ट फुड तथा जंक फुड र दाँत तथा मुखको स्वास्थ्य

जङफुडको कुनै स्पष्ट परिभाषा नभेटिए पनि सेन्टर साइन्स इन द पब्लिक इन्ट्रेस्टका निर्देशक मिसेल ज्याक्सनले सन् १९७२ मा निकालेको शब्द जङफुड निकै प्रचलित बन्यो । जुन खानामा पौष्टिकता हुँदैन र नुन, चिनी वा वासना बढी हुन्छ त्यसलाई जङफुड भनिन्छ । कतिपय फास्टफुड पनि जङफुड हुनसक्छ तर सबै फास्टफुड जङफुड नहुन सक्छ । यस्ता खानेकुरामा धेरै […] The post फास्ट फुड तथा जंक फुड र दाँत तथा मुखको स्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुटु बिगार्ने ‘जंक फुड’ : किशोर-किशोरीलाई झनै चुनौती

'जंक फुड' भनेको शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज, फाइबर जस्ता तत्व नभएको वा अतिकम भएको र चिनी, नुन, चिल्लो पदार्थको मात्रा धेरै भएको खाद्यवस्तु हो । जंक फुडले मानव मुटुमा क्षति पुर्‍याउँछ र किशोर-किशोरीको स्वास्थ्यमा हानि गर्छ ।

किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?

दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।

विद्यालयमा ‘जंक फुड’ निषेध

भक्तपुर– सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न […]

सामुदायिक विद्यालयमा ‘जंक फुड’ निषेध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।