जङफुडको कुनै स्पष्ट परिभाषा नभेटिए पनि सेन्टर साइन्स इन द पब्लिक इन्ट्रेस्टका निर्देशक मिसेल ज्याक्सनले सन् १९७२ मा निकालेको शब्द जङफुड निकै प्रचलित बन्यो । जुन खानामा पौष्टिकता हुँदैन र नुन, चिनी वा वासना बढी हुन्छ त्यसलाई जङफुड भनिन्छ । कतिपय फास्टफुड पनि जङफुड हुनसक्छ तर सबै फास्टफुड जङफुड नहुन सक्छ । यस्ता खानेकुरामा धेरै […]
The post फास्ट फुड तथा जंक फुड र दाँत तथा मुखको स्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक.