दाङको राप्ती गाउँपालिकाका विद्यालयमा जंक फुड निषेध

दाङ – राप्ती गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा जंक फुड निषेध गरेको छ। गाउँपालिकाले विद्यालय रहेको चार किल्ला एक सय मिटर वरपर जंक फुड तथा कोल्ड ड्रिंक्सजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउने निर्देशन जारी गरेको हो। राप्ती गाउँ कार्यपालिकाको असार १९ गते बसेको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्थालगायतले सार्वजनिक कार्यक्रम सञ्चालन […]