Use App
Read now
(current)
Download
अनलाइनखबर
माघ २०७८
मुटु बिगार्ने ‘जंक फुड’ : किशोर-किशोरीलाई झनै चुनौती
'जंक फुड' भनेको शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज, फाइबर जस्ता तत्व नभएको वा अतिकम भएको र चिनी, नुन, चिल्लो पदार्थको मात्रा धेरै भएको खाद्यवस्तु हो । जंक फुडले मानव मुटुमा क्षति पुर्याउँछ र किशोर-किशोरीको स्वास्थ्यमा हानि गर्छ ।
पूर्ण विवरण