'जंक फुड त खानु हुन्न है !'

ताप्लेजुङका विद्यालयहरुमा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने खाजा र खानाको प्रयोग र आकर्षण बढ्दै गएको देखिन्छ।...

सम्बन्धित सामग्री

चाडबाडमा के खाने, कति खाने?

मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन। यस्ता बिरामीले  आलुको अचार, ड्राई फुड, जंक फुड, बोसो भएको मासु खानु हुँदैन। बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सख्खर, तेलमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन।

भिडिओ स्टोरी : ‘सुगर’का रोगीले थोरै खाने तर धेरै पटक खाने

सुगर रोग लागेकाहरूले यो खान हुने, त्यो नहुने भन्ने छैन। सामान्य मान्छेले पनि पेटभरि खानु राम्रो होइन। २,३ पटकमा खाने खानालाई ५,७ पटकमा खाने हो भने अझै राम्रो हुन्छ। भात थोरै खाने अनि सागसब्जी धेरै खाने गर्नुपर्छ। कार्बोहाइड्रेट मिसिएको खानाभन्दा प्रोटिन मिसिएको खाना बढी खानुपर्छ। मिठाइ धेरै नखाने,फास्टफुड,जंक फुड र पेय पदार्थको सट्टामा जौ,मकै,आटा लगायतका घरेलु खाना खानुपर्छ।