काठमाडौं । विश्वका विभिन्न मुलुकमा नेपालको पहिचान बोकेका पौभाः कला नेपालमा भने ओझेलमा परेका छन् । नेपालको कला सस्कृतिलाई झल्काउने पौभाःको विकास र संरक्षणका लागि सरकारी स्तरबाट कुनै पनि काम नभएपनि शताब्दी पुरुष सत्य मोहन जोशी लगायतका कलाकार पौभाः कलाकारीताको संरक्षणमा जुटेका छन् । यो बेरी शैलीको तिब्बतमा रहेको हेबज्रको पौभाः भित्ते चित्र हो । […]