नेपाल सरकार र अमेरिकन मिलियनम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सालमा भएको सम्झौताका विषयमा भएको लामो छलफल, बहस, विरोध र आन्दोलनको बाबजुद अन्ततः प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी (इन्टरप्रिटेसन डिक्लियरेसन)सहित सम्झौताको अनुमोदन गरेको छ । एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको, यसले राष्ट्रिय सुरक्षामा आँच पु-याउन सक्ने र सार्वभौमिकतामा आँच पु¥याउन सक्ने ढंगबाट सम्झौता […]
The post एमसीसी परियोजनाको अनुमोदन र अबको बाटो appeared first on राजधानी राष्ट्रिय दैनिक.