‘व्याख्यात्मक घोषणा’प्रति भीम रावलको टिप्पणी : जनतालाई ठग्न लागियो !

काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् ।  आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।  ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसल

सम्बन्धित सामग्री

जनतालाई बुझाउन नसक्नु नै मेरो कमजोरी : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतालाई सचेत बनाउन नसकेको टिप्पणी गरेका छन्।शनिबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गणेशकुमार जिसीद्वारा लिखित पुस्तक 'अरनिको एसिया एक प्रस्तावना'को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन्।भिजन भएको नेतृत्वले चुनाव जितेर सरकार चलाओस भिजन कार्यान्वयन होस देश अगाडि बढोस भन्ने चाहे पनि त्यो पुरा हुन नसकेको उनको ज

जनतालाई के भन्नुपर्ने रहेछ भनेर माधव नेपालले बल्ल थाहा पाए

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब कसैले पनि जनतालाई पूरा गर्न नसकिने वाचा र आश्वासन दिन नहुने बताएका छन् । उनले जनतालाई पुरै हुन नसक्ने आश्वासनहरु दिँदा अप्ठ्यारो भएको टिप्पणी गरेका हुन् । आज (शनिबार) भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा बोल्दै […]

'सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएर जनतालाई चोट दियो'

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जनताको भोट पाएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गराएर जनतालाई चोट दिएको टिप्पणी गरेकी छन्।...

ओलीले ‘जनतालाई सपना बाँडेर प्रतिवद्धतालाई लात हानेको’ प्रदीप पौडेलको टिप्पणी

काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सपना बाँडेको र प्रतिवद्धतालाई लात हानेको टिप्पणी गरेका छन् । उनले ओली नेतृत्वको एमालेले मुलुकलाई समृद्धि दिन नसक्ने भन्दै आगामी चुनावमा जनताले नेपाली काँग्रेसलाई भारी मत दिने दाबी गरे । गृहजिल्ला तनहुँको ऋषिङ गाउँकालिका कार्यसमितिले शनिबार वडानम्बर ६ […]

'एमसिसीमा ‘व्याख्यात्मक टिप्पणी’ भनेर जनतालाई ठग्न खोजिँदै छ'

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीमा व्याख्यात्मक टिप्पणीबाट सच्चिने भन्ने कुरा जनतालाई ठग्ने काम मात्रै भएको बताएका छन्। माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेपछि उनले त्यसको विरोध जनाएका हुन्। नेता रावलले लेखेका छन्, ‘एमसिसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै निहित सत्ता स्वा

जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ । ‘नेपालको हितलाई सर्वोपरी राखेर […] The post जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनतालाई दु:ख दिन मोदी सरकारले कीर्तिमान रच्यो : प्रियंका गान्धी

७, कात्तिक, काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी भद्राले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको टिप्पणी गरेकी छन् । केन्द्र सरकारले पेट्रोल र डिजेलको भाउ निरन्तर बढाएपछि प्रियंकाले मोदी सरकारको आलोचना गरेकी हुन् । आइतबार एक ट्विट गर्दै उनले जनतालाई दु:ख दिने काममा मोदी सरकारले कीर्तिमान रचेको उल्लेख गरेकी हुन् । ‘सर्वसाधारणलाई […]

उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र

संघीय सरकारले बजेट वक्तव्यमार्फत निषेधाज्ञाको समयमा दिने भनिएको ‘२० प्रतिशत सहुलियत दरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत खाना पकाउने ग्यास दिने’ घोषणा जनतालाई देखाउने ललिपप मात्र भएको एलपिजि ग्यास उद्यमी ब्यवसायीहरुले टिप्पणी गरेका छन् ।...