वीरगञ्ज- बारामा रहेको युनिक फर्मास्टियुकल प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तरको रहेको पाइएपछि बिक्री वितरणमा रोक लगाइएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकाको छातापिपरास्थित रहेको युनिक फर्मास्टियुकलले उत्पादन गरेको पारसिटामोल औषधीको नमुना बजार अनुगमनको क्रममा संकलन गरी राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्दा उक्त औषधी न्यून गुणस्तर भएको पाइएकोले बिक्री वितरणमा रोक लगाइएकाे हाे। साथै बजारमा भएको […]