कम गुणस्तर भेटिएको लोमसको ओनो सिरप बिक्रीमा रोक

२३ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ । बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो […]