इराकमा भएको विस्फोटमा ८ जना सुरक्षाकर्मीको मृत्यु

३ पुस, काठमाडौं । इरानको उत्तर मध्ये क्षेत्रको शहर किरकुक नजिकै भएको बम विस्फोटमा परेर कम्तिमा पनि ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । यात्रारत सुरक्षाकर्मीलाई लक्षित गरेर बम विस्फोट भएको हो । विस्फोटको जिम्मा कसैले लिएको छैन । यो क्षेत्रमा आईएसआईएसका लडाकु सक्रिय रहँदै आएका छन् । […]

सम्बन्धित सामग्री

घरमाथि ढलेकाे रुखले च्यापिएर एकको मृत्यु, ८ जना घाइते

हावाहुरीले घरमाथि रुख ढाल्दा च्यापिएर एक बालकको मृत्यु र ८ जना घाइते भएका छन्।

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन […] The post जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब […]

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार अपरान्ह ४ बजेसम्म थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ४, बाराका २ र सर्लाहीका २ जना रहेका छन्। जसमा चार जना महिला र चार जना पुरुष रहेको जनाइएको छ। ३५ देखि ७० वर्ष उमेर समूहका ८ जनामध्ये ६ जनाको नारायणी अस्पतालमा,…

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु

५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]

वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

वीरगंज : वीरगंजमा थप ८ जना कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका १ जना रहेका छन्। जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन्। ८ जनामध्ये नारायणीमा चार जनाको २ जनाको स्पर्श मल्टीस्पेशलिटी अस्पताल गण्डक बहुअरी, नारायणी बयोधा र…

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १...

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, ८ जना घाइते

२४ वैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद […]